महिला सशक्तिकरण सम्बन्धी दुई दिवसीय तालिम कार्यक्रम आयोजना
मिति २०६९/१२/९ र १० गते महिला तथा बालबालिका जागरण अभियान द्धारा महेशपुर गा.वि.स. महिला सशक्तिकरण सम्बन्धी दुई दिवसीय तालिम कार्यक्रम आयोजना भएको छ ।
महेशपुर गाऊँ विकास समिति कार्यालयका सचिव श्री वुद्धि प्रसाद पौड्यालज्यूको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त तालिम कार्यक्रममा ४७ जना स्थानीय सहभागीहरुको सहभागीता थियो ।
महेशपुर गाऊँ विकास समिति कार्यालयका सचिव श्री वुद्धि प्रसाद पौड्यालज्यूको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त तालिम कार्यक्रममा ४७ जना स्थानीय सहभागीहरुको सहभागीता थियो ।
Category: संस्थागत कार्यक्रम