लैङ्गिक हिंसा मुक्त सार्वजनिक यातायात साधनहरुमा सुचना सामाग्री टाँस कार्यक्रम
मिति २०७१/२/२ गते, टेक बहादुर स्मृति बसपार्क, बिर्तामोडमा महिला तथा बालबालिका जागरण अभियान द्धारा ‘स्थानीय युवा साझेदारी कार्यक्रम २०७०/७१ अन्तर्गत लैङ्गिक हिंसा मुक्त सार्वजनिक यातायात बृहत कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा मुक्त सार्वजनिक यातायात साधनहरुमा सुचना सामाग्री टाँस कार्यक्रमको आयोजना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्री एकमणी नेपालज्यू को प्रमुख आतिथ्यतामा महिला तथा बालबालिका जागरण अभियानद्धारा ५०० सार्वजनिक सवारी साधनहरुमा १२०० वटा सुचना सामाग्री (स्टिकर) टाँस गरिएको उक्त कार्यक्रममा ४६ जना स्थानीय नागरिकको सहभागीता थियो ।

Category: संस्थागत कार्यक्रम